logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मलेसियाविरुद्ध नेपालले दुई विकेट लियो

मलेसियाविरुद्ध नेपालले दुई विकेट लियो


  • मंगलबार, कार्तिक १४ २०८०

  • काठमाडौं। काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियाविरुद्ध दुई विकेट लिएको छ । टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका हुन् ।

    ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए । यस्तै मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो ।  सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए । 

    सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए। यो समाचार तयार पर्दासम्म मलेसियाले ९.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८३ रन जोडेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय