logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो


  • आइतबार, कार्तिक १२ २०८०

  • काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

    अघिल्लो साताको अन्तिम  कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।

    आइतबार प्रि ओपन सेसनमा १० स्टकको २ लाख ६८ हजार ९०७ रुपैयाँबराबरको १ हजार २५५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय