logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश


  • बिहिबार, असोज ११ २०८०

  • काठमाडौं, ११ असोज । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    महिला टिमको खेलमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय