logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ काे मृत्यु

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ काे मृत्यु


  • शनिबार, भाद्र २३ २०८०

  • लन्डन, २३ भदौं ।अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ । 

     

    भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ । 

    अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

     

    भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप बिवरण अाउन बाँकी छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय