logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फ्रान्सेली राजदुतलाइ ४८ घन्टा भित्र देश छाडन नाइजिरियाकाे आदेश

फ्रान्सेली राजदुतलाइ ४८ घन्टा भित्र देश छाडन नाइजिरियाकाे आदेश


  • शनिबार, भाद्र ९ २०८०

  • पेरिस। नाइजरको जन्टा सरकारले फ्रान्सेली राजदूतलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । नाइजेरियन विदेश मन्त्रालयले यो कुरा जनाएको हो । राज्य संचालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।

     

    शुक्रबार विदेश मन्त्रीसँगको बैठकमा भाग लिन अस्वीकार गरे पछि सो फरमान जारी गरिएको हो ।

    मन्त्रालयले भन्यो, ‘फ्रान्सेली सरकारका अन्य कार्यहरू जुन नाइजरको हित विरुद्ध छन् र फ्रान्सले पुटचिस्टहरूको अनुरोधलाई ध्यान दिएको छ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय