logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट


  • मंगलबार, भाद्र ५ २०८०

  • काठमाडौ, ५ भदौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१४ विन्दुले बढेको छ । यससँगै सूचक १९९८.१४ अंकमा आएको छ । ३ लाख ४८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ११ सय २४ कित्ता सेयर कारोबार भएको हो ।

     

    यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय