काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । गए राति भएको खेलमा भ्यालेन्सियासँग ४–१ गोल अन्तरले रियल पराजित भएको हो । जितसँगै भ्यालेन्सियाले ९ खेलबाट ११ अंक जोडेको छ । पराजित रियलको ८ खेलबाट १६ अंक छ ।
सम्बन्धित समाचार
थप