logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजस्थानलाई हराउँदै हैदराबाद चौथो जित निकाल्न सफल

राजस्थानलाई हराउँदै हैदराबाद चौथो जित निकाल्न सफल


  • शुक्रबार, कार्तिक ७ २०७७

  • एजेन्सी । युएईमा जारी आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चौथो जित हात पारेको छ । दुबईमा गए राति भएको खेलमा मनिस पाण्डे र विजय शंकरको उत्कृष्ट प्रदर्शनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

    जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौँ स्थानमा समेत उक्लिएको छ । राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय