logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश

जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश


  • शनिबार, असोज २४ २०७७

  • एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । ३३ वर्षका जोकोविचले पाँचौँ बरियताका स्टेफानोस टित्सिपासलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् ।

    नोकोविचजले स्टेफानोसलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को संघर्षपूर्ण सेटमा पराजित गरेका हुन् । सर्बियाका जोकोविचले उपाधिका लागि भोली फ्रेन्च ओपनका कीर्तिमानी विजेता स्पेनिस राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् ।

    नाडाल अर्जेन्टिनाका डिएगो श्वार्ट्ज मनलाई ६–३, ६–३, ७–६ ९७–०० को सेटमा पराजित गरेर फाइनलमा पुगेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय