logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित


  • आइतबार, असोज १८ २०७७

  • एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । गए राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

    जितसँगै चौंथो स्थानमा उक्लिएको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ । क्रिस्टलको भने ४ खेलमा ६ अंक जोड्दै आठौँ स्थानमा रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय