logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पपुवा न्यूगिनीमा ६.१ म्याग्निच्युडको भूकम्प

पपुवा न्यूगिनीमा ६.१ म्याग्निच्युडको भूकम्प


  • बिहिबार, असोज १५ २०७७

  • एजेन्सी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार आज साँझ पौने ५ बजे ठूलो भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

    पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

    भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन । धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय