logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख बढी

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख बढी


  • बुधबार, असोज १४ २०७७

  • एजेन्सी । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ३२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ७४८ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय