एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता वायर्न म्युनिख पराजित भएको छ । सिजनको पहिलो खेलमा फराकिलो जित निकालेको वायर्न दोस्रो खेलमा पराजित हुन पुगेको हो ।
घरेलु मैदानमा आजको खेलमा होफेनहाइमले वायर्न ४–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै शीर्ष स्थानको होफेनहाइमले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित वायर्नको ३ अंक छ ।
सम्बन्धित समाचार
थप