logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ला लिगा : रियल मड्रिडको संघर्षपूर्ण जित

ला लिगा : रियल मड्रिडको संघर्षपूर्ण जित


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । ला लिगा अन्तर्गत रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ३—२ गोल अन्तरले पराजित गरेको छ ।

    रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भाडऱ्े र सर्जियो रामोसले गोल गरेका थिए भने बेटिसका इमर्सनले एक गोल आत्मघाती गरेका थिए । त्यस्तै बेटिसका लागि एसिस्सा मान्डी र विलियम कार्भाल्होले एक एक गोल गरेका थिए ।

    २—२ गोलको अवस्थामा रियलले पाएको पेनाल्टीलाई रामोसले खेलको ८२औ मिनेटमा गोलमा परिणत गर्दै रियललाई जित दिलाएका थिए ।

    यो सँगै पहिलो खेलमा बराबरीमा रोकिएको रियल म्याड्रिड दोस्रो खेलमा जित हासिल गरेको छ । रियल बेटिसको भने तेस्रो खेलमा यो पहिलो हार हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय