logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाललाई आवाश्यक पर्ने सबै सहयोग गर्न भारत तयारः नरेन्द्र मोदी

नेपाललाई आवाश्यक पर्ने सबै सहयोग गर्न भारत तयारः नरेन्द्र मोदी


  • शनिबार, कार्तिक १८ २०८०

  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पले पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
    सामाजिक सञ्जाल टविटरमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गरेका हुन । 

     उनले नेपाललाइ परिररहेको दुखको यस घडीमा भारत नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै सम्भव भएका सबै सहयोग गर्न तयार रहेकोसमेत प्रतिबद्दता जनाएका छन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय