logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काग्लीअरीमाथि युभेन्टस २-१ ले विजयी

काग्लीअरीमाथि युभेन्टस २-१ ले विजयी


  • आइतबार, कार्तिक २६ २०८०

  • काठमाडौ‌‌ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले काग्लीअरीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले काग्लीअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    युभेन्टसको जितमा ग्लेइसन ब्रेमेर र डानीएले रुगानीले एक एक गोल गरेका थिए । त्यसैगरी काग्लीअरीका लागि अल्बेर्टो डोस्सेनाले एक गोल फर्काएका थिए । यो जितसँगै युभेन्टस सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । १२ खेलमा ९ खेल जितेको युभेन्टसको २९ अंक रहेको छ ।

    त्यस्तै काग्लीअरीको भने १२ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय