logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से करिब १ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से करिब १ अंकले घट्यो


  • आइतबार, कार्तिक १९ २०८०

  • काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ । आइतबार प्रि–ओपन सेसनमा ०.९५ अंक घटेर १८४६.७५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।

    यो सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय