logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कुशल भुर्तेल भए आउट

कुशल भुर्तेल भए आउट


  • शुक्रबार, कार्तिक १७ २०८०

  • काठमाडौँ । कुशल भुर्तेल आउट भएका छन् । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन् । उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए ।

    उनलाई यूएईका बलर निलान्श केशवानीले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले तीन ओभरमा २६ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय