logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इरानी बिदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’

इरानी बिदेशी मन्त्रीले भने, ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’


  • बुधबार, कार्तिक १ २०८०

  • तेहरान । गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ । अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ । 

    गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’ 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय