logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित


  • शनिबार, असोज २७ २०८०

  • काठमाडौं, चाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ ।

     

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा  शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह–सचिवमा कविता नेपाली निर्वाचित भएका छन् । सदस्यहरुमा कपिल अर्याल, सविता सापकोटा, गीता विक र रेखा चौधरी निर्वाचित भए । साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ ।

     

    समितिमा अजिता राई, आयुष गिरी, हिमानी विक, विकास तामाङ र केशव घिमिरे रहेका छन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय