logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भगवती र मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

भगवती र मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?


  • बिहिबार, असोज २५ २०८०

  • काठमाडौ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ संकेतमा यसको सेयर कारोबार हुनेछ । 

     

    यस्तै, मिड सोलु हाइड्रोपावको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार  कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै कम्पनीको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय