logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित


  • बुधबार, असोज १७ २०८०

  • काठमाडौं । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो । 

    आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो । एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय