logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१९ औं एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

१९ औं एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश


  • शुक्रबार, असोज १२ २०८०

  • काठमाडाैं । चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ। 

    शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ। नेपालले भोलि शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय