logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ


  • आइतबार, असोज ७ २०८०

  • काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ तथा बिक्री दर १६० रूपैयाँ १६ पैसा रहेको छ। 

    नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ बिक्री दर १३३  रुपैयाँ रहँदा खरिद दर १३२.४० रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरोको खरिद दर भने १४०.८६ रुपैयाँ हुदाँ बिक्री दर भने १४१.५० रुपैयाँ कायम गरिएको छ ।

    बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर भने १६२.८१ रुपैयाँ हुदाँ खरिद दर १६२.०७ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय