logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रभु क्यापिटलको लाभांश घोषणा

प्रभु क्यापिटलको लाभांश घोषणा


  • शुक्रबार, भाद्र २९ २०८०

  • काठमाडौ, २९ भदौ । प्रभु क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट कर सहित ६.३१५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न क्यापिटलले साधारण सभा पनि बोलाएको छ । सभा असोज १९ गते अरण्य बुटिक होटल एन्ड रेस्टुरेन्ट, नागपोखरी मार्ग, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । 

     

    सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय