logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

खेल्ने क्रममा नालाामा खसेर बालकको मृत्यु

खेल्ने क्रममा नालाामा खसेर बालकको मृत्यु


  • शुक्रबार, भाद्र २९ २०८०

  •  जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

     

    शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय