logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा


  • शुक्रबार, भाद्र २९ २०८०

  • काठमाडौ, २९ भदौ । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार (भदौ २८ गतें) बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय