logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा


  • आइतबार, भाद्र २४ २०८०

  • काठमाडौ, २४ भदौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले आर्थिक वर्षका लागि २०७९-०८० का लागि कर सहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

    यसले कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

     

    क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ । 
    गत वर्ष यसले २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय