logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

नेपाल र भारतबीचको खेल सुरु

नेपाल र भारतबीचको खेल सुरु


  • सोमबार, भाद्र १८ २०८०

  • काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ । 

    भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय