logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एसिया कप क्रिकेट : नेपालले पहिले ब्याटिङ गर्ने

एसिया कप क्रिकेट : नेपालले पहिले ब्याटिङ गर्ने


  • सोमबार, भाद्र १८ २०८०

  • काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

    पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय