logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा


  • बिहिबार, भाद्र १४ २०८०

  • काठमाडौ। एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

    फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ६.८% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ । यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय