logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


  • बुधबार, भाद्र ६ २०८०

  • काठमाडौ, ६ भदौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८१ विन्दुले बढेको छ । यससँगै सूचक २०१६.७९ अंकमा आएको छ । ८१ हजार २२६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको २२३ कित्ता सेयर कारोबार भएको हो ।

     

    यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय