logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एलओडीमा राजश्व अनुसन्धान विभागको छापा

एलओडीमा राजश्व अनुसन्धान विभागको छापा


  • मंगलबार, साउन ३० २०८०

  • v

    काठमाडौं, ३० साउन । काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा ाजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

    विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो ।

    ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो ।  नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय