logo

बिहिबार, कार्तिक १३ २०८३

logo

बिहिबार, कार्तिक १३ २०८३

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु


  • सोमबार, साउन २९ २०८०

  • काठमाडौ‌ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।

    समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय