logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो


  • आइतबार, पुष ७ २०८१

  • काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो ।

    गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय