logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर


  • आइतबार, साउन २८ २०८०

  • काठमाडौ, २८ साउन । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ ।

     

    आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

     

    अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १ हजार ९१४.४७ डलरमा कारोबार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय