logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्पेनिस ला लिगामा भ्यालेन्सियाको जित

स्पेनिस ला लिगामा भ्यालेन्सियाको जित


  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । गए राति भएको खेलमा भ्यालेन्सियासँग ४–१ गोल अन्तरले रियल पराजित भएको हो । जितसँगै भ्यालेन्सियाले ९ खेलबाट ११ अंक जोडेको छ । पराजित रियलको ८ खेलबाट १६ अंक छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय