logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चीनको वैदेशिक व्यापार बढ्यो

चीनको वैदेशिक व्यापार बढ्यो


  • शनिबार, कार्तिक २२ २०७७

  • एजेन्सी । कोरोना महामारीकावीचमै यस वर्ष चीनको वैदेशिक व्यापार बढेको त्यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार त्यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४।६ प्रतिशतले बृद्धि भएको जनाएको हो ।

    अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४।६ प्रतिशतले बृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

    त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७।६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०।९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय