logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई फाइनलमा प्रवेश

दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई फाइनलमा प्रवेश


  • शुक्रबार, कार्तिक २१ २०७७

  • एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)  टि-ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । दिल्लीलाई समेत फाइनल पुग्ने अवसर कायमै छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय