एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स साविक विजेता मुम्बई इन्डियन्ससँग पराजित भएको छ ।
आजको पहिलो खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।
सम्बन्धित समाचार
थप