logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

युरोपा लिगमा टोटेनहमको सुखद सुरुवात

युरोपा लिगमा टोटेनहमको सुखद सुरुवात


  • शुक्रबार, कार्तिक ७ २०७७

  • एजेन्सी । इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । समूह चरण अन्तर्गत गए राति भएको पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३ – ० ले हराएर टोटेनहमले सुखद सुरुवात गरेको हो ।

    जितसँगै समूह ‘जे’ को टोटेनहमले ३ अंक बटुलेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय