logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोलकातालाई पछि पार्दै बैङ्लोर आईपीएलको दोस्रो स्थानमा

कोलकातालाई पछि पार्दै बैङ्लोर आईपीएलको दोस्रो स्थानमा


  • बिहिबार, कार्तिक ६ २०७७

  • एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैङ्लोर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको मुम्बई तेस्रो स्थानमा धकेलिएको छ।

    जितसँगै १० खेलबाट १४ अंकसहित बैङ्लोर दोस्रो स्थानमा उक्लिएको छ। समान १४ अंक नै भएको दिल्ली क्यापिटल्स रनरेटका आधारमा शीर्षस्थानमा छ। मुम्बई इन्डियन्स भने तेस्रो स्थानमा धकेलिएको छ। तर, उसले एक खेल कम खेलेको छ र १२ अंक जोडिसकेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय