logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बित्तीय बिवरण सार्वजनिक गरिसक्नुु पर्ने नयाँ समयसीमा तय

बित्तीय बिवरण सार्वजनिक गरिसक्नुु पर्ने नयाँ समयसीमा तय


  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौ । बैंक तथा फाईनान्स कम्पनीले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गर्नको लागि कात्र्तिक मसान्तसम्मको समयसीमा पाएका छन ।

    नेपाल राष्ट्र बैंकले आज बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु समेतको नाउँमा सुचना जारी गर्दे चालुु आर्थिक बर्षको पहिलो त्रैमासको हकमा यही कात्र्तिक मसान्तसम्मा अपरिष्कृत बित्तीय बिवरण सार्वजनिक गरिसक्नुु पर्ने नयाँ समय तोकेको हो ।

    एकीकृत निर्देशन २०७७ अनुसार हरेक त्रैमासमा त्रैमास सकिएको १५ दिन भित्रमा अन्तरिम बित्तीय प्रतिवेदन तोकिएको ढाँचामा सार्वजनिक गरिसक्नुु पर्ने व्यवस्था रहेको थियो । तर यो बर्ष भने बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड(१९० र यही बिचमा चाड पर्व परेकाले पनि राष्ट्र बैंकले बित्तीय बिवरण सार्वजनिक गर्नको लागि केही थप समय दिएको हो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय