काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.१० रुपैयाँ तथा बिक्री दर ११७.७० रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १३७.६९ रुपैयाँ तथा बिक्री दर १३८.३९ रुपैयाँ रहेको छ । पाउन्ड स्टर्लिङको खरिद दर १५२.२४ रुपैयाँ तथा बिक्री दर १५३.०२ रुपैयाँ रहेको छ ।
उता, सिंगापुरको डलरको खरिद दर ८६.२९ रुपैयाँ तथा बिक्री दर ८६.७४ रुपैयाँ रहेको छ ।
साउदी अरबको रियलको खरिद दर ३१.२२ रुपैयाँ तथा बिक्री दर ३१.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिटको खरिद दर २८.२७ रुपैयाँ तथा बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।
