logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अमेरिकामा ७.३ रेक्टरको भूकम्प

अमेरिकामा ७.३ रेक्टरको भूकम्प


  • मंगलबार, कार्तिक ४ २०७७

  • एजेन्सी । अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ ।

    भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् । भूकम्प नेपाली समयअनुसार आज बिहान साढे २ बजेतिर गएको हो ।

    भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय