logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगमा एस्टन भिल्लाको जित

लेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगमा एस्टन भिल्लाको जित


  • सोमबार, कार्तिक ३ २०७७

  • एजेन्सी । इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले लगातार चार खेलमा जित निकालेको छ । भिल्लाले गएराति भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले पराजित गर्दै लिगमा लगातार चार खेलमा जित निकालेको हो ।

    प्रिमियर लिगको अंक तालिकामा एभर्टन ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ । हिजो हात पारेको जितसँगै दोस्रो स्थानमा उक्लिएको एस्टन भिल्लाको ४ खेलबाट १२ अंक छ । ५ खेलबाट १० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा झरेको छ । चौथो स्थानको लेस्टरले ९ अंक जोडेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय