logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

प्रिमियर लिगमा आज लेस्टर र एस्टन भिल्ला भिड्दै

प्रिमियर लिगमा आज लेस्टर र एस्टन भिल्ला भिड्दै


  • आइतबार, कार्तिक २ २०७७

  • एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज राति लेस्टर सिटी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ । खेल लेस्टरको मैदान किङ पावर स्टेडियममा राति १२ बजे हुनेछ ।

    दुवै टोली जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्रिमियर लिगमा अपराजित रहेको भिल्लाको ३ खेलबाट ९ अंक रहेको छ । ४ खेलबाट लेस्टरको पनि ९ अंक नै छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय