logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आईपीएलमा चेन्नईको तेश्रो जित

आईपीएलमा चेन्नईको तेश्रो जित


  • बुधबार, असोज २८ २०७७

  • एजेन्सी । आईपीएलको १३ औँ सीजनको २९ औँ म्याचमा हिजो चेन्नई सुपरकिंग्सले सनराइजस हैदराबादलाई २० रनले हराएको छ ।

    यो सीजनमा चेन्नईको ८ म्याचमा तेश्रो जित हो । यसका साथै चेन्नई अंक तालिकाको ६ औँ नम्बरमा पुगेको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा १६८ रनको टार्गेट दिएको थियो । जवाफमा हैदराबादले ८ विकेट गुमाएर मात्र १४७ रन नै बनाउन सक्यो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय