एजेन्सी । गए राति फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले अर्को जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोलले पराजित गरेको हो ।
विश्वकप छनोटमा अर्जेन्टिनाको यो दोस्रो जित हो। जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।
सम्बन्धित समाचार
थप