logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आईपीएल क्रिकेटमा बेङ्ग्लोरको जित

आईपीएल क्रिकेटमा बेङ्ग्लोरको जित


  • आइतबार, असोज २५ २०७७

  • एजेन्सी । गएराति इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले जित निकालेको छ ।

    यूएईमा सम्पन्न उक्त खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको हो ।

    जितसँगै बेङ्ग्लोर चौथो स्थानमा उक्लिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय